national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१

उदेश्य

उदेश्य:

नेपाल राज्यका ऐतिहासिक सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका सम्पदाहरुको अन्वेषण, अध्ययन, व्याख्या संरक्षण गरी, प्रकाशन, प्रदर्शन तथा अन्य आवश्यक व्यवस्था मिलाई, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (स्मारक संरक्षण नियमावली, २०४६, अभिलेख संरक्षण ऐन, २०४६ र ती ऐन तथा नियमहरु अन्तर्गत बनेका मापदण्ड तथा निर्देशिकाहरु समेतको आधारमा नेपाल राज्यभरका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका सम्पदाहरु, खास गरी भौतिक सम्पदाहरुको सर्वेक्षण, अन्वेषण, व्याख्या, संरक्षण र प्रकाशन साथै प्रदर्शन लगायतका कार्यको लागि नीति तथा कार्यक्रम निर्माण गर्ने र सो को कार्यान्वयन गर्नु गराउनु यस विभागको प्रमुख उदेश्य हो।