कपिलवस्तु जिल्ला तिलौराकोट पुरातात्त्विक स्थल वरपर अधिग्रहण गरिएका घर/जग्गाहरु खाली गरिदिने सम्बन्धी सूचना।

अधिग्रहण गरिएका घर/जग्गाहरु खाली गरिदिने सम्बन्धी सूचना।

गोरखापत्रमा मिति २०८३।०४।१९ गते प्रकाशित अधिग्रहण गरिएका घर/जग्गा खाली गरिदिने सम्बन्धी सूचना सरोकारवालाहरुको जानकारीको लागि प्रकाशन गरिएको छ।