SAARC Art Magazine Issue 9/2026 सम्बन्धमा।

SAARC Art Magazine Issue 9/2026 सम्बन्धमा।

SAARC Cultural Centre (SCC) को वर्ष 2026 को स्वीकृत Calendar of Activities अन्तर्गत प्रकाशित हुने SAARC Art Magazine Issue 9/2026  का लागि लेख, अनुसन्धानमूलक सामग्री तथा कला सम्बन्धी रचनाहरु आव्हान गरिएको हुँदा सदस्य राष्ट्रहरुका विश्व विद्यालय, उच्च शैक्षिक संस्था तथा सांस्कृतिक संस्थाहरुमा कार्यरत इच्छुक पदाधिकारीहरुलाई जानकारीको लागि यो सूचना जारी गरिएको छ। 

आवश्यक जानकारि संलग्न विवरणबाट प्राप्त गर्नुहुन।