महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३

नागरिक वडापत्र

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
पुरातत्त्व विभाग
नागरिक बडापत्र
क्र.सं. सेवाको किसिम सेवा प्राप्त गर्ने स्थान सेवा वाफत लाग्ने दस्तुर सेवा प्राप्त गर्न लाग्ने समय सुरु कारबाही जिम्वारी व्यक्तीहरु उजुरी गर्ने प्रकृया गुनासो सुनवाई गर्ने व्यक्ति समाधानको प्रकृया
१(क) संरक्षित स्मारक क्षेत्र भित्रका घरहरुको मर्मत पुन निर्माण र नयाँ निर्माणको लागि सिफारिस दिने कार्य। सम्पदा शाखा नलाग्ने एक महिना देखि दुई महिनासम्म प्राविधिक सहायक पुरातत्त्व अधिकृत उजुरी लेखि उजुरी पेटीकामा राख्ने शाखा प्रमुख विभागिय निर्णय अनुसार
(ख) संरक्षित स्मारक क्षेत्र भित्रका घरहरुको रोक्का (अँशवण्डा, हक हस्तान्तरण र धितो बन्दक) फुकुवा सहमती दिने कार्य। " " एक हप्ता " " " " "
(ग) संरक्षित स्मारक क्षेत्र भित्र कुनै पनि कार्यक्रम संचालन गर्नका लागि सहमति दिने कार्य " " " " " " " "
2 टेण्डर, राजश्व असुली दाखिला विभिन्न विलको भुक्तानी र वित्तिय प्रतिवेदन विवरण तयार गरी उपलब्ध गराउने आर्थिक प्रशासन शाखा सार्वजनिक खरिद ऐन, नियमावली र आयकर ऐन, अनुसार लाग्ने कर दस्तुर कार्य प्रकृति अनुसार तुरुन्त वा सोही दिन *लेखापाल लेखा अधिकृत " " "
3 क्यूरियो सामानहरु जाँचपास गर्ने। क्यूरियो जाँचपास शाखा नलाग्ने सोही दिन *प्राविधिक सहायक *प्रमुख पुरातत्त्व अधिकृत " " क्यूरियो जाँचपास विशेष समितिको निर्णयानुसार
*पुरातत्त्व अधिकृत
4.(क) कर्मचारी नियूक्ती, बढुवा , सरुवा लगायत अन्य प्रशासनिक कार्य। प्रशासन शाखा नलाग्ने " नायब सुब्बा " " विभागिय निर्णयानुसार
(ख) दर्ता चलानी सम्बन्धी कार्य " " " " " " " "
(ग) विभागबाट प्रकाशित तस्वीर पोष्टर, पोष्टकार्ड आदि वितरण। स्टोर नियमानुसार " " " " " "
5 ऐतिहासिक पुरातात्विक स्थल एंव स्मारको उत्खन्न् संरक्षण एंव संकलन कार्य। पुरातत्त्व शाखा नलाग्ने समय सिमा नरहेको *प्राविधिक सहायक *प्रमुख पुरातत्त्व अधिकृत " " "
*पुरातत्त्व अधिकृत
6(क) ऐतिहासिक भवन, दरबार, पुरातात्विक स्थल, मठ,मन्दिरका फोटोग्राफी सम्बन्धी कार्य। फोटोग्राफी तथा डकुमेन्टेशन शाखा नियमानुसार प्रकृया मिलेमा बढिमा एक हप्ता सहायक छविकार छविकार " " "
(ख) प्राचिन स्मारकहरुमा छायाँकन सहमती लिने कार्य। " " प्रकृया मिलेमा बढिमा दुई दिन " " " " "
(ग) फोटो माग भई आएमा नियमानुसार उपलब्ध गराउने। " " " " " " " "
7(क) पुरातात्विक स्थलको नक्सा,ड्रईङ्ग, ईस्टिमेट लगायत स्वीकृत कार्यक्रम अनुसार कार्य सम्पन्न सम्बन्धी जाँचपास पुरातात्विक जीर्णोद्वार कार्यको दररेट प्राविधिक सरसल्लाह सम्बन्धी कार्य। ईन्जिनियरिङ्ग तथा सर्भे शाखा प्रकृया मिलेमा बढिमा एक हप्ता ईन्जिनियर तथा सब-ई. ईन्जिनियर तथा सब-ई " " "
(ख) ऐतिहासिक पुरातात्विक प्राचिन, मठ मन्दिर पाटी, पौवा मर्मत जिर्णोद्वार सम्बन्धी योजना बनाउने कार्य। योजना शाखा " समय सिमा नरहेको प्राविधिक सहायक *प्रमुख पुरातत्त्व अधिकृत " " "
*पुरातत्त्व अधिकृत
(ग) संग्रहालय सम्बन्धी जानकारी। " " " " " " " "
(घ) पुरातत्त्व विभागका प्रकाशन लगायत अन्य पुस्तकहरु अध्ययन कार्य। " " सोही समयमा प्राविधिक सहायक " " " "
कार्यालय समय प्रत्येक शुक्रवार साँझ 3 बजेसम्म र शनिवार कार्यालय बन्द रहनेछ ।
कार्यालय सम्पर्कः- फोन नं. ०१-4200849, ०१-4200850, ०१-4200851, ०१-4200853, ०१-4200854
ईमेलः- info@doa.gov.np वेबसाइटः- www.doa.gov.np