महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व सप्तमी - ७

बारम्बार सोधिने प्रश्नहरू

"प्राचीण स्मारक" भन्नाले इतिहास, कला, विज्ञान, वास्तुकाला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने एकसय वर्ष नाघेको मन्दिर स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार, स्तुप आदि सम्झनु पर्छ र सो शब्दले स्मारक रहेको ठाँउ र राष्ट्रिय वा अन्तरार्ष्ट्रिय दृष्टिकोणले विशिष्ट मूल्य राख्ने एक अर्कोसँग जोडिएको वा एकै इलाकामा बेग्लाबेग्लै रूपमा अवस्थित मानव वस्ती वा स्थल र प्राचीन मानव वस्तीको अवशेष, प्राचीन स्मारकहरूको भग्नावशेष, गुफा आदि समेतलाई जनाउँछ।